व्यावसायिक अनलाइन अनुवाद सेवाहरू

Nepali Translation Services

ProofreadingServices.com ले नेपालीलाई अंग्रेजीमा, अंग्रेजी बाट नेपालीमा र अन्य धेरै भाषा जोडीहरुमा व्यवसायिक अनुवाद सेवाहरू प्रदान गर्दछ। जबकि हामी विश्व भरका शिक्षाविदहरु, रोजगार खोजि गर्नेहरु, व्यापारीहरु र लेखकहरु माझ हाम्रो अंग्रेजी प्रुफ रिडिङ्ग र सम्पादन सेवाहरुको लागि उत्तम रुपले परिचित छौं, हाम्रो मानव अनुवाद सेवाहरूले उच्च-गुणस्तरिय कार्य, उत्कृष्ट ग्राहक सेवा, र किफायती दरहरूको लागि हाम्रो प्रतिबद्धतालाई जारी राख्छन्।

अनुवाद मुल्य उद्धरणको लागि हामीलाई सम्पर्क गर्नुहोस्।

हामी कस्ता अनुवाद सेवाहरू प्रदान गर्दछौं?

के तपाइँ अंग्रेजी-बोल्ने देशमा, अंग्रेजी भाषाको पत्रिका, वा अरू केहि प्रकाशित गर्न खोज्दै हुनुहुन्छ? हाम्रो अंग्रेजी टीम द्वारा अलग प्रुफ रिडिङ्गको साथ हामी नेपालीबाट अंग्रेजीमा अनुवाद प्रदान गर्दछौं।

के तपाईं आफ्नो सामग्री विश्व भरका करोडौँ मानिसहरुलाई उपलब्ध गराउन चाहानुहुन्छ जो अंग्रेजी बोल्दैनन्? हामी अंग्रेजीबाट नेपाली, गुजराती, यूक्रेनी, र अधिकमा अनुवाद प्रदान गर्दछौं।

हाम्रो निम्न विधाहरुमा विशेषज्ञता छ ...

  • शैक्षिक अनुवाद। हाम्रो टोलीलाई तपाइँको पत्रिका लेख, शोध पत्र, अनुसन्धानात्मक लेख, र थेसिसहरू अंग्रेजीमा वा अंग्रेजीबाट नेपालीमा अनुवाद गर्न दिनुहोस् यसरी तपाइँ अझ व्यापक रूपमा प्रकाशित गर्न सक्नुहुन्छ र तपाइँको कामको प्रभावलाई विस्तार गर्न सक्नुहुन्छ।
  • ब्यापार अनुवाद। तपाईंको कम्पनीको वेबसाइट, ब्लग पोष्टहरू, मार्केटिंग सामग्री, र अन्य व्यापार सामग्री अनुवाद गर्न तपाईंको व्यवसाय बढाउन — र अधिक पैसा कमाउनको लागि महत्वपूर्ण छ।
  • साहित्यिक अनुवाद। तपाईंले आफ्नो पाण्डुलिपिमा कडा मेहनत गर्नुभयो, चाहे त्यो उपन्यास, संस्मरण वा स्क्रिनप्ले होस्। व्यावसायिक मानव अनुवाद सेवाहरूले नाटकीय रूपमा तपाईंको पाठकहरूको संख्या बढाउन सक्दछ र विश्वव्यापी दर्शकहरूलाई तपाईंको कामको आनन्द लिन मद्दत गर्दछ।

ProofreadingServices.com मा, भाषा विशेषज्ञहरूको टोलीले काठमाडौं, पोखरा र गान्टोक र विश्वभरि सन्तुष्ट ग्राहकहरूका लागि हजारौं कागजातहरु अनुवाद गरेको छ। अन्य अनुवाद कम्पनीहरू भन्दा फरक, हामी एउटा स्वदेशी वक्ताले लेखेको जस्तो लाग्ने गरि हाम्रो नेपाली-देखि अंग्रेजी अनुवाद सेवा संगै अनुवादित कागजातहरू उत्पादन गर्नको लागि अंग्रेजी प्रूफरीडिंग प्रदान गर्दछौं।

हामी को हौं?

ProofreadingServices.com मा अनुवादकहरूसँग तपाईंको आवाज र शैली संरक्षण गर्ने क्रममा तपाईंको कामको सही अनुवाद गर्न ज्ञान र अनुभव छ। किनभने हाम्रा नेपाली अनुवादकहरू—भूगोलदेखि सामाजिक विज्ञान विषय जस्ता विषयका शृंखलामा विज्ञ छन्— तपाईंको परियोजना तपाईंको क्षेत्रसँग परिचित एक टोली सदस्यलाई तोकिनेछ। यसकारण तपाईलाई अंग्रेजीबाट वा अंग्रेजीमा अनुवाद गरिएको उद्देश्यको कथन, जर्नल लेख, वा  बिब्लियोग्राफी चाहिएको छ भने, तपाईले आफ्नो परियोजनाको उच्च गुणस्तरको अनुवाद उत्पादन गर्न नेपाली अनुवादकहरूको हाम्रो टीमलाई विश्वास गर्न सक्नुहुन्छ।

हाम्रो नेपाली अनुवाद सेवाहरूनै किन छनौट गर्ने?

ProofreadingServices.com मा, हामी संसारभरका लेखकहरूको लागि शीर्ष अनुवादकहरू र अंग्रेजी प्रुफ रिडरहरुसँग जडान गर्न सहज बनाउँदछौं। व्यवसायहरू, शिक्षाविदरू, र लेखकहरूको लागि हाम्रो सस्तो, सठिक अनुवाद सेवाहरूले  तपाईंलाई नयाँ पाठकहरू समक्ष पुग्न र अन्तर्राष्ट्रिय बजारहरूमा विस्तार गर्न मद्दत गर्दछ, चाहे जस्तो सुकै भाषा वा विषय होस् । हामी हाम्रा व्यवसायिक अनुवादकहरूले प्राप्त गर्ने गुणस्तरको उच्च स्तरमा गर्व गर्छौं, र हामी हाम्रो कामले तपाईंको सन्तुष्टिको ग्यारेन्टी गर्छौं।

अनुवाद मुल्य उद्धरणको लागि हामीलाई सम्पर्क गर्नुहोस्।